News Griha :: न्यूजगृह
नेपालको लगातार तेस्रो हार, एक खेलअघि नै सिरिज वेस्ट इन्डिजको कब्जामा

काठमाडौं—  चौथो टी२० मा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत नेपालले वेस्ट इन्डिज 'ए'सँग २८ रनको पराजित भोगेको छ।

पराजयसँगै नेपालले एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ। 

पहिलो खेलमा नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३–१ को अग्रता लिएको छ। 

बिहीबार किर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १८१ रनमा अलआउट भयो।
खेलमा नेपालका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गरे। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:४९
Weather Update