News Griha :: न्यूजगृह
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं—  नेपालले वेस्ट इन्डिज ‘ए' को दोस्रो विकेट लिएको छ।

कुशल भुर्तेलले वेस्ट इन्डिजका जोन्सन चार्लेजलाई आउट गरेका हुन्।

चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए।  

टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ए ले यो समाचार तयार पार्दासम्म १३ ओभरमा २ विकेट गुमाएर १२६ रन बनाएको छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:२१
Weather Update