हैदरावादमाथि चेन्नईको सानदार जितसोमबार, वैशाख १७, २०८१

गुजरातविरुद्ध आरसीबीको सानदार जित आइतबार, वैशाख १६, २०८१ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)ले सानदार जित दर्ता गरेको छ। आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो। जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजरातको चौथो हार हो। टस हारेर पहिला ब्याटिङ गरेको...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल पराजित आइतबार, वैशाख १६, २०८१ नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ। जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा...

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य आइतबार, वैशाख १६, २०८१ वेस्ट इन्डिज 'ए' ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरसामु वेस्ट इन्डिज दबाबमा, झर्यो चौथो विकेट आइतबार, वैशाख १६, २०८१ वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ। तेस्रो र चौथो विकेट कुशल भुर्तेल लिएका हुन् भने पहिलो र दोस्रो विकेट सागर ढकालले लिएका हुन्।

सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट आइतबार, वैशाख १६, २०८१ घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ। वेस्ट इन्डिजको दुवै विकेट सागर ढकालले लिएका हुन्।उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई बोल्ड गरेका हुन्।

वेस्ट इन्डिजविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने आइतबार, वैशाख १६, २०८१ नेपालले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्ट इन्डिज ए का कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराएको थियो। २०५ रनको लक्ष्य नेपालले १९.४...

नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज आइतबार, वैशाख १६, २०८१ नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन्।

लखनउविरुद्ध राजस्थानको सहज जित आइतबार, वैशाख १६, २०८१ इन्डियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंक दूरी बढाएको छ। नवौँ खेलमा आठौँ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनउ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित निकाल्यो।लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो। राजस्थानका लागि कप्तान...

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का आइतबार, वैशाख १६, २०८१ इङ्लिस प्रिमियर लिगमा लिभरपुलको उपाधि यात्रामा अर्को धक्का लागेको छ।अघिल्लो खेलमा एभर्टनसँग पराजित भएको लिभरपुलले शनिबार वेस्ट ह्यामसँग २-२ को बराबरी खेल्दै अंक गुमायो।

मुम्बई इन्डियनसमाथि दिल्लीको रोमाञ्चक जित शनिबार, वैशाख १५, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियनसलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो। दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो।

कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी शनिबार, वैशाख १५, २०८१ पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ।शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो।नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो।

वेस्ट इन्डिज 'ए' विरुद्ध रोहित पौडेलको शतक शनिबार, वैशाख १५, २०८१ वेस्ट इन्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन्। त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।