वेस्ट इन्डिज ‘ए’ विरूद्ध रोहितले बनाए अर्धशतकशनिबार, वैशाख १५, २०८१

जितका लागि नेपालले पायो २०५ रनको लक्ष्य शनिबार, वैशाख १५, २०८१ पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो।पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान...

वेस्ट इन्डिजले गुमायो तेस्रो विकेट शनिबार, वैशाख १५, २०८१ नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ।टस जितेर पहिले बलिङ गरेको नेपालले ७ ओभरभित्र नेपालले वेस्ट इन्डिज ‘ए’ का तेस्रो ब्याटर आउट गरेको हो। नेपालका लागि कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका थिए। त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट...

कमलले दिलाए नेपाललाई पहिलो सफलता शनिबार, वैशाख १५, २०८१ कमलसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।कमलले पहिलो ओभरको अन्तिम बलमा वेस्ट इन्डिज ‘ए’ का ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्।

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने शनिबार, वैशाख १५, २०८१ नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदै छ। टीयू क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिङ गर्ने छ।

कोलकाताविरुद्ध जितसँगै पञ्जाबले रच्यो नयाँ इतिहास शनिबार, वैशाख १५, २०८१ शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे। राइली रोसोउ २६ रनमा आउट भए। कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए। त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। कोलकाताका ओपनर फिलिप साल्टले...

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि शनिबार, वैशाख १५, २०८१ नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ।पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए शुक्रबार, वैशाख १४, २०८१ यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो। जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकास चन्द रहेका छन्।

टी–२० विश्वकपको ब्रान्ड एम्बासडर बने युवराज सिंह शुक्रबार, वैशाख १४, २०८१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ।टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ।
-1714110330.jpg)
‘एक्सन’मा खेलकुदमन्त्रीः नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने शुक्रबार, वैशाख १४, २०८१ आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ।नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरु पेस गर्न भनिएको छ। आर्थिक वर्ष २०८०/८१ मा...

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक शुक्रबार, वैशाख १४, २०८१ इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ। बिहीबार राति भएको खेलमा ब्राइटन ब्राइटन एन्ड होभ आल्भियनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियो गरी प्रस्तुत गरेको छ।

आईपीएलमा आज कोलकाता र पञ्जाब खेल्दै शुक्रबार, वैशाख १४, २०८१ जारी आईपीएलमा कोलकाताले अहिलेसम्म ७ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ। कोलकाताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ । त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल...

आईपीएलमा आरसीबीको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित शुक्रबार, वैशाख १४, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले दोस्रो जित हासिल गरेको छ।आरसीबीले गएराति सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो।२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए।