News Griha :: न्यूजगृह
आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै
आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै इन्डियन प्रिमियर लिग अन्तर्गत (आईपीएल)मा आज एक खेल हुँदै छ। आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ। राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ। 
आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो 
आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो  साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन...
आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित
आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)माथि रोमाञ्चक जित हासिल गरेको छ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा केकेआरले आरसीबीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो।
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते। परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दिपिका अछाजुले रजत पदक प्राप्त गरिन्। दिक्षाले ४४ केजी मुनिको तौल समूह र...
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा  चेल्सी माथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
दिल्लीमाथि हैदरावादको शानदार जित
दिल्लीमाथि हैदरावादको शानदार जित आईपीएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। ​
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ।योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ। हङकङसँगै फाइनलमा पुगेका यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र...
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
२१ रन बनाएर कप्तान पौडेल आउट, नेपालले गुमायो ४ विकेट
२१ रन बनाएर कप्तान पौडेल आउट, नेपालले गुमायो ४ विकेट नेपाले हङकङविरुद्ध ५० रन जोड्दा चौथो विकेट गुमाएको छ।एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ।
नेपालले तेस्रो विकेट गुमायो
नेपालले तेस्रो विकेट गुमायो एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन्।
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै 
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै  यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । योसँगै हङकङले पहिला बलिङ गर्ने भएको छ ।   
एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदै छ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन्।ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराह्न ४:१५ बजेदेखि शुरु हुने छ।
Weather Update