News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं— एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन्। खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। नेपालले ४.५ ओभरमा ३२ रन बनाएको छ।

Prabhu Bank

त्यसअघि सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भए। नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो।

भुर्तेल शून्य रन बनाएर आउट भएका हुन्। भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए। खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:५३
Weather Update