News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा? 
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा?  नेपाली टोलीमा युवा बलर आकाश चन्द पनि परेका छन्। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र विवेक यादव पनि टोलीमा छन्।
लिग जितको दौडमा रहेको लिभरपुल एभर्टनसँग स्तब्ध
लिग जितको दौडमा रहेको लिभरपुल एभर्टनसँग स्तब्ध इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६ औं स्थानको एभर्टनसँग पराजित भएको छ। एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो। यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ। उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। यद्यपि ३४ खेलमा ७४ अंक भएको लिभरपुल...
प्रिमियर लिगमा सेफिल्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड विजयी
प्रिमियर लिगमा सेफिल्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड विजयी प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ। सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो।
आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे। ओपनर ऋद्धिमान शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट...
वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज!
वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज! बुधबार काठमाडौं आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ। 
आज आईपीएलमा दिल्ली र गुजरातबीच भिडन्त
आज आईपीएलमा दिल्ली र गुजरातबीच भिडन्त इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ। दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुँदैछ।जारी आईपीएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्नका लागि दिल्लीले...
चेन्नईमाथि लखनउको शानदार जित
चेन्नईमाथि लखनउको शानदार जित चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिङ गर्दै अविजित १२४ रन बनाएका थिए।
नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ? 
नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ?  वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उकप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ। वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ। विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ।
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ।जारी आईपीएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३...
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ।मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई 
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई  इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले। १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका...
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने 
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने  गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ। 
Weather Update