News Griha :: न्यूजगृह
२१ रन बनाएर कप्तान पौडेल आउट, नेपालले गुमायो ४ विकेट

काठमाडौं— नेपाले हङकङविरुद्ध ५० रन जोड्दा चौथो विकेट गुमाएको छ।

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

कप्तान रोहित पौडेल २१ रन बनाएर पभिलियन फर्किए। 

उनी आतिक इकवालको बलमा एलबीडब्ल्यू भएका हुन्।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:०७
Weather Update