News Griha :: न्यूजगृह
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'

काठमाडौं— नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन्।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए। जसमा एक शतक र २ अर्धशतक थिए।

Prabhu Bank

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्ल्स सिरिजको वेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको वेस्ट बलर बनेका छन्।

५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:२४
Weather Update