News Griha :: न्यूजगृह
नेपाललाई तेस्रो सफलता, सागरले नै लिए तीन विकेट

काठमाडौं— वेस्ट इन्डिज ‘ए’ सँगको टी२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।

नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन्।

Prabhu Bank

यसअघि उनले नै पहिलो र दोस्रो सफलता दिलाएका थिए। उनले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन्।

जोनसन चार्ल्सलाई २४ रन र मार्क डेयाललाई ११ रनमा आउट गरे।

यसअघि दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का कडिम अलेइनलाई ५ रनमा आउट गरेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:१०
राजनीति
विशेष
Weather Update