News Griha :: न्यूजगृह
नगदसहित सम्मानित भए सन्दीप
नगदसहित सम्मानित भए सन्दीप नेपाली क्रिकेटर सन्दीप लामिछाने  एक लाख नगदसहित सम्मानित भएका छन् । उनलाई वर्ल्डलिंक कम्युनिकेशन्सलले सम्मान गरेको छ ।
नेपालको उत्कृष्ट बलिङ, कतारले १२.४ ओभरमै ६ विकेट गुमायो 
नेपालको उत्कृष्ट बलिङ, कतारले १२.४ ओभरमै ६ विकेट गुमायो  नेपालका लागि सोमपाल कामीले ३, सन्दीप लामिछानेले २ र ललित राजवंशीले १ विकेट लिएका छन् ।  
सन्दीपले कटाए ३० रन
सन्दीपले कटाए ३० रन नेपालका लागि कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान दिए । यस्तै, कुशल भुर्तेल २, भीम सार्की ६, कुशल मल्ल ३ र गुल्सन झा ७ रनमा आउट भए ।
नेपालले आठ विकेट गुमायो
नेपालले आठ विकेट गुमायो
एसीसी प्रिमियर लिग : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी प्रिमियर लिग : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल   एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गरिरहेको छ ।  
आर्सनलको पोष्टमा सिटीको गोल वर्षा 
आर्सनलको पोष्टमा सिटीको गोल वर्षा  इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ ।दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेपछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो ।
इन्टरमिलान कोपा इटालियाको फाइनलमा 
इन्टरमिलान कोपा इटालियाको फाइनलमा  इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।
Weather Update