News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कपमा नेपाल कतारसँग भिड्दै
एसीसी प्रिमियर कपमा नेपाल कतारसँग भिड्दै एसीसी प्रिमियर कप क्रिकेटमा आज बिहीबार दुई खेल हुँदै छन् । दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ ।
ए डिभिजन लिग : बराबरीमा रोकिए थ्रीस्टार र मच्छिन्द्र
ए डिभिजन लिग : बराबरीमा रोकिए थ्रीस्टार र मच्छिन्द्र शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब गोलरहीत बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका हुन् ।
ओमन एसीसी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा
ओमन एसीसी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूहअन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।
यूएई सेमिफाइनलमा प्रवेश
यूएई सेमिफाइनलमा प्रवेश
एसीसी प्रिमियर कप क्रिकेटमा भिड्दै छन् यी देश 
एसीसी प्रिमियर कप क्रिकेटमा भिड्दै छन् यी देश  एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन् ।
ए डिभिजन लिगमा यी क्लब विजयी
ए डिभिजन लिगमा यी क्लब विजयी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ ।
कुवेतले सिङ्गापुरलाई हरायो
कुवेतले सिङ्गापुरलाई हरायो कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसीसी मेन्स प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । 
ए डिभिजन लिग : आज तीन खेल हुँदै
ए डिभिजन लिग : आज तीन खेल हुँदै
एसीसी प्रिमियर कप क्रिकेटमा कुबेत–सिंगापुर, कतार–मलेसिया भिड्दै
एसीसी प्रिमियर कप क्रिकेटमा कुबेत–सिंगापुर, कतार–मलेसिया भिड्दै एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।
ए डिभिजन लिग : एपीएफले हरायो खुमलटारलाई
ए डिभिजन लिग : एपीएफले हरायो खुमलटारलाई विभागीय टोली एपीएफ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार युथ क्लबलाई हराएको छ । 
एसीसी प्रिमियर कप क्रिकेटः नेपाल सेमिफाइनलमा
एसीसी प्रिमियर कप क्रिकेटः नेपाल सेमिफाइनलमा मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।
सिमसिम वर्षाले नेपाल र साउदीबीचको खेल प्रभावित
सिमसिम वर्षाले नेपाल र साउदीबीचको खेल प्रभावित मूलपानी माथिल्लो मैदानको पिच छोपिएको छ । सिमसिम पानी पर्न रोकिएको छैन । पानी पर्न रोकिएपछि खेल सुरु गर्ने तयारी छ ।  
Weather Update