News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । जारी लिगको १३ औँ चरणअन्तर्गत आज दुई खेलहरू हुन लागेका हुन् ।

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुने छ । सो खेल साँझ ६ बजेबाट सुरु हुने छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:४८
Weather Update