एसीसी प्रिमियर कप : नेपाल साउदी अरबसँग भिड्दैसोमबार, वैशाख ११, २०८०

ए डिभिजन लिग : हिमालयन र सातदोबाटोले अंक बाँडे आइतबार, वैशाख १०, २०८० हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् ।

यूएईले सिङ्गापुरलाई २०१ रनले हरायो आइतबार, वैशाख १०, २०८० कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा यूएईले सिङ्गापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै यूएईले चार अङ्क जोडेको छ ।

ओमनले मलेसियालाई हरायो आइतबार, वैशाख १०, २०८०

यूएईले दियो सिङ्गापुरलाई ४७२ रनको विशाल लक्ष्य आइतबार, वैशाख १०, २०८०

एसीसी प्रिमियर क्रिकेटमा दुई खेल हुँदै आइतबार, वैशाख १०, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

मच्छिन्द्र र खुमलटार विजयी शनिबार, वैशाख ९, २०८० भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिबवार साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा शहीद स्मारक ए डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ ।

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबीया र कुवेत विजयी शनिबार, वैशाख ९, २०८०

यु–१६ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा शनिबार, वैशाख ९, २०८० १ वैशाखदेखि ७ वैशाखसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ । राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता १० वैशाखदेखि धनगढीमा सञ्चालन हुँदै छ ।

बेलझुण्डी रङ्गशालाः निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन सकेन शनिबार, वैशाख ९, २०८० एथलेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए ।

एसीसी क्रिकेट: कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुँदै शनिबार, वैशाख ९, २०८० कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।

ए डिभिजन लिग : एनआरटीले पराजित गर्यो एपीएफलाई शुक्रबार, वैशाख ८, २०८० शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गरेको छ ।

सन्दीपले विश्व कीर्तिमान रचेको खेलमा नेपालले ओमनलाई ८४ रनले हरायो शुक्रबार, वैशाख ८, २०८० आजको खेलबाट बलर सन्दीप लामिछानेले ओडीआईमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ४२ खेल खेलेर सो कीर्तिमान बनाएका हुन् ।