News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप : ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप : ब्याटिङ गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
एसीसी प्रिमियर कपमा नेपाल ओमनसँग भिड्दै
एसीसी प्रिमियर कपमा नेपाल ओमनसँग भिड्दै एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् ।
ए डिभिजन लिग : थ्रीस्टारले हरायो हिमालयन शेर्पालाई
ए डिभिजन लिग : थ्रीस्टारले हरायो हिमालयन शेर्पालाई थ्रीस्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ ।
एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाको विजयी सुरुआत
एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाको विजयी सुरुआत एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै विजय सुरुआत गरेको छ । 
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजन लिगमा दुई खेल हुँदै
ए डिभिजन लिगमा दुई खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई वटा खेल हुने भएका छन् ।
ए डिभिजन लिग : एपीएफसँग मच्छिन्द्र स्तब्ध, पुलिसलाई जावलाखेलले हरायो
ए डिभिजन लिग : एपीएफसँग मच्छिन्द्र स्तब्ध, पुलिसलाई जावलाखेलले हरायो साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । 
शहीद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीन वटा खेल हुन लागेको हो ।
च्याम्पियन्स लिग : १६ वर्षपछि एसी मिलान सेमिफाइनलमा
च्याम्पियन्स लिग : १६ वर्षपछि एसी मिलान सेमिफाइनलमा इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा पुगेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुग्न सकेको थिएन ।
एसीसी मेन्स प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै
एसीसी मेन्स प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् ।
शहीद स्मारक ए डिभिजनमा आर्मीले मनाङलाई हरायो
शहीद स्मारक ए डिभिजनमा आर्मीले मनाङलाई हरायो शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
Weather Update