विवादबीच संकटासँग एपीएफ पराजितआइतबार, वैशाख ३, २०८०

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने आइतबार, वैशाख ३, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

ला लिगामा रियल मड्रिडसँग क्याडिजकाे हार आइतबार, वैशाख ३, २०८०

आईपीएलमा पञ्जाबसँग लखनउ पराजित, कुन खेलाडीको कस्तो प्रदर्शन ? आइतबार, वैशाख ३, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।

फ्रान्सेली फरवार्ड एमबाप्पेको कीर्तिमानी गोल आइतबार, वैशाख ३, २०८०

आईपीएल : हैदरावादसँग कोलकाता पराजित शनिबार, वैशाख २, २०८०

पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित शनिबार, वैशाख २, २०८०

नेपालले ओमनसँग एकदिवसीय अभ्यास खेल खेल्दै शनिबार, वैशाख २, २०८० कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमनसँग अभ्यास खेल खेल्न लागेको हो ।

एपीएफ प्रथम पोष्टबहादुर बोगटी स्मृति कपको सेमिफाइनलमा बिहीबार, चैत ३०, २०७९

रियल मड्रिडले चेल्सीलाई हरायो, कसले गरे गोल ? बिहीबार, चैत ३०, २०७९ यूरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले हराएको छ ।

आईपीएल क्रिकेट : चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा बिहीबार, चैत ३०, २०७९ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।

कसले जित्ला गौरीगंगा गोल्डकप, यी क्लब हुन् दाबेदार बुधबार, चैत २९, २०७९ कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टारसिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।