स्टारसीटी गौरीगंगा गोल्डकपको सेमिफाइनलमाआइतबार, चैत २६, २०७९

ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल शनिबार, चैत २५, २०७९ पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।

पेरिस ओलम्पिक छनोट खेल : नेपालको खराब सुरुआत शनिबार, चैत २५, २०७९ पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ ।

डोको दौड प्रतियोगिताको उपाधि रमेश लिम्बूलाई शनिबार, चैत २५, २०७९ औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा शनिबार आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पूरा गरे ।

इटालियन सिरी ए : चार खेलमा जित हासिल गरे नेपोलीले उपाधी जित्ने शनिबार, चैत २५, २०७९

आईपीएलमा आज दुई खेल हुँदै शनिबार, चैत २५, २०७९

बर्दियाको नवयुवा मैत्रीभाव क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा शुक्रबार, चैत २४, २०७९ बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै शुक्रबार, चैत २४, २०७९ शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल र खुमलटार युथ क्लब प्रतिस्पर्धा गर्ने छन् ।

जीपी कोइराला स्मृति हक्की प्रतियोगितामा शुक्रबार तीन खेल हुँदै शुक्रबार, चैत २४, २०७९ गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुने भएका छन् ।

‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु बिहीबार, चैत २३, २०७९ बिहीबारदेखि ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट संघ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।

ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदै, मछिन्द्रले भुटानी फरवार्ड चेन्चोलाई खेलाउने सम्भावना बिहीबार, चैत २३, २०७९ एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

गौरीगंगा गोल्डकप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा बुधबार, चैत २२, २०७९ कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार एपीएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो ।

ओलम्पिक छनोट : नेपाल भियतनामसँग पराजित बुधबार, चैत २२, २०७९ पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।