काभा वुमन्स भलिबल च्यालेन्ज: नेपाल र भारत एकै समूहमाबुधबार, चैत २९, २०७९

आईपीएलमा दिल्लीको लगातार चौथो हार बुधबार, चैत २९, २०७९ दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा पूरा गरेको हो ।

यूईएफए लिगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो बुधबार, चैत २९, २०७९ घरेलु मैदान एतिहाद स्टेडियममा गएरातिको खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।

भलिबल प्रतियोगितामा पुलिसकाे विजयी सुरुआत मंगलबार, चैत २८, २०७९ एपीएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटीस्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो मंगलबार, चैत २८, २०७९ घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहीत बराबरीमा रोकिएको हो ।

बद्रीलाललाई शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि मंगलबार, चैत २८, २०७९ शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

स्टारसिटी गौरीगंगा गोल्डकपको फाइनलमा सोमबार, चैत २७, २०७९ कैलालीको स्टारसिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ । उक्त क्लबको कारबाहीसँगै स्टारसिटी उपाधि नजिक पुगेको हो ।
प्रधान सेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु सोमबार, चैत २७, २०७९ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडीहरू तयार गर्ने उद्देश्यले सोमबारदेखि जंगीअड्डास्थित खेल मैदानमा प्रधान सेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा पुलिसको पहिलो जित सोमबार, चैत २७, २०७९ शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पुलिसले जारी लिगको आफ्नो सातौँ खेलमा पहिलो जित निकालेको हो ।

ए डिभिजन लिगः आज तीन खेल हुँदै सोमबार, चैत २७, २०७९

त्रिभुवन आर्मी जीपी काेइराला स्मृति हक्की प्रतियोगिताको फाइनलमा आइतबार, चैत २६, २०७९ त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ ।

ए डिभिजन लिगमा आज तीन खेल हुँदै आइतबार, चैत २६, २०७९

मेस्सीको गोलमा पीएसजीको अग्रता यथावत् आइतबार, चैत २६, २०७९ फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान यथावत् राखेको हो ।