News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
ए डिभिजन लिगमा आज दुई खेल हुँदै लिग अन्तर्गत एक खेल च्यासल मैदान र अर्को खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।
भुटानी रोनाल्डो मच्छिन्द्रमा आवद्ध
भुटानी रोनाल्डो मच्छिन्द्रमा आवद्ध मछिन्द्रले सोमबार गरेको कार्यक्रम क्लब र चेन्चोबीच अनुबन्ध सम्झौता पनि भएको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ए डिभिजन लिगमा एपीएफ र संकटा विजयी 
ए डिभिजन लिगमा एपीएफ र संकटा विजयी  ललितपुरको च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० ले हरायो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे ।
आईपीएलमा गुजरातको विजयी सुरुआत
आईपीएलमा गुजरातको विजयी सुरुआत गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।
Weather Update