ललितपुर मेयर कप : उपाधिका लागि कोशी र एपीएफ भिड्नेमंगलबार, चैत १४, २०७९

दशरथ रंगशालामा नेपाल र भुटान भिड्दै मंगलबार, चैत १४, २०७९ प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अहिले नेपाल र भुटान भिड्दैछन् ।

थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै मंगलबार, चैत १४, २०७९

विराटनगर सिटी विराट गोल्डकपको उपाधि नजिक सोमबार, चैत १३, २०७९

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा सोमबार, चैत १३, २०७९

ललितपुर मेयर कप महिला क्रिकेटः आयोजकविरुद्धको खेलमा मधेस विजयी सोमबार, चैत १३, २०७९ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा आइतबार, चैत १२, २०७९ थ्रीस्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

कराते महासंघको अध्यक्षमा लामा आइतबार, चैत १२, २०७९ चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

विराट गोल्डकपमा एपीएफ विजयी आइतबार, चैत १२, २०७९

खप्तड गोल्डकप : खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा शुक्रबार, चैत १०, २०७९ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ ।
फिफा वरीयतामा नेपालको तीन स्थान सुधार शुक्रबार, चैत १०, २०७९
विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा शुक्रबार, चैत १०, २०७९ सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोकप–२०२४ को छनोटमा पोर्चुगलको सानदार जित शुक्रबार, चैत १०, २०७९