News Griha :: न्यूजगृह
क्यानले बढायो क्रिकेट प्रशिक्षक देशाईको पारिश्रमिक
क्यानले बढायो क्रिकेट प्रशिक्षक देशाईको पारिश्रमिक नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको पारिश्रमिक वृद्धि गरेको छ ।
मोफसलको सर्वाधिक राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि
मोफसलको सर्वाधिक राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि  मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्लामा भव्य सम्मान
क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्लामा भव्य सम्मान क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृहजिल्ला बाग्लुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बाग्लुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।
सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा
सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।
चैत्र १० देखि भोजपुर गोल्डकप
चैत्र १० देखि भोजपुर गोल्डकप भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत्र १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।
लाओससँगको खेलमा नेपालको अग्रता
लाओससँगको खेलमा नेपालको अग्रता प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ ।
तिलोत्तमा गोल्डकप : सुदूरपश्चिम फाइनलमा
तिलोत्तमा गोल्डकप : सुदूरपश्चिम फाइनलमा सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज ५ बजेदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल
आज ५ बजेदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।
मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ ।
Weather Update