लाओसविरुद्ध नेपाललाई २–० को अग्रता, गोल गर्ने को-को हुन् ?

काठमाडौं— प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २–० को अग्रता लिएको छ ।
३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोल गरे ।
यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेर नेपालको अग्रता २–० बनाए ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १९:३६