क्रिकेट खेलाडीलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख दिनेमंगलबार, चैत ७, २०७९

विराट गोल्डकप चैत्र ९ गतेदेखि, विजेतालाई २० लाख सोमबार, चैत ६, २०७९ विराटनगरमा यही चैत्र ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

पीएसजीको चौथो हार सोमबार, चैत ६, २०७९ फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चौथो हार ब्योहोरेको छ ।

आर्सनलको सानदार जित सोमबार, चैत ६, २०७९ लण्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ हो ।

बार्सिलोनाले रियललाई हरायो, एराउजोको आत्मघाती गोल सोमबार, चैत ६, २०७९

थ्रीस्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा आइतबार, चैत ५, २०७९ बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको विजयी सुरुआत शनिबार, चैत ४, २०७९ उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिन आग्रह शनिबार, चैत ४, २०७९ सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताइन् ।

क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई वीरगंज महानगरले मोटरसाइकल उपहार दिने शनिबार, चैत ४, २०७९ नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

खेलाडीको मनोबल बढाउनुपर्छ, खेल पूर्वाधारमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, चैत ३, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने शुक्रबार, चैत ३, २०७९ सन् २०१९ देखि सुरुआत भएको आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् ।

बाग्मती सरकारले गर्यो क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा शुक्रबार, चैत ३, २०७९ बाग्मती प्रदेश सरकारले आईसीसी विश्वकप लिग–टू अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग : चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे शुक्रबार, चैत ३, २०७९ चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लवले राजाधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।