मणि लामाको निर्णायक गोलमा एपीएफको जितबुधबार, चैत १, २०७९

ओडीआई वरीयतामा सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो बुधबार, चैत १, २०७९ आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै,यी क्लव मैदानमा मंगलबार, फागुन ३०, २०७९ शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगीताअन्तर्गत मंगलबार तीन खेल हुँदैछन् ।

चैत दोस्रो सातादेखि थ्री नेसन्स कप फुटबल सोमबार, फागुन २९, २०७९ नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगीता चैत दोस्रो साता अर्थात् ८ गतेबाट काठमाडौंमा हुने भएको छ ।

एक दिवसीय मान्यता जोगिएपछि के भन्छन् कप्तान राेहित ? आइतबार, फागुन २८, २०७९ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाउने पाएको बताएका छन् ।

नेपालले जोगायो एक दिवसीय मान्यता आइतबार, फागुन २८, २०७९ २४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । ललित राजवंशीले ५ विकेट लिए । यूएईका आयन अफजल खानले २९ रन बनाए ।

घरेलु मैदानमा नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै आइतबार, फागुन २८, २०७९ आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित शुक्रबार, फागुन २६, २०७९ अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ ।

कबड्डी टोली बंगलादेश जाने शुक्रबार, फागुन २६, २०७९ शनिबार ढाका जाने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पीएनजीसँग हार्यो यूएई, एकदिवशीय मान्यता खतरामा शुक्रबार, फागुन २६, २०७९ लिग टूको शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता जोगाउन यूएईले शृंखलामा बाँकी तीनै खेल जित्नुपर्छ ।

चर्च ब्वाइजको लगातार तेस्रो जित शुक्रबार, फागुन २६, २०७९ हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।

पीएनजीमाथि नेपालको सानदार जित बिहीबार, फागुन २५, २०७९ आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।