प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणाशुक्रबार, चैत ३, २०७९

झा र शेखलाई मधेस प्रदेश सरकारले २/२ लाख पुरस्कार दिने शुक्रबार, चैत ३, २०७९ मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु २ लाख पुरस्कार दिने भएको छ ।

क्रिकेट प्रशिक्षक मोन्टी देशाईले भने– नेपाली खेलाडीको क्षमता अद्भुत छ बिहीबार, चैत २, २०७९ नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीको क्षमता अद्भुत रहेको बताएका छन् ।

सातदोबाटो युथ क्लब ए डिभिजन लिगको शीर्षस्थानमा बिहीबार, चैत २, २०७९ सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्षस्थानमा पुगेको छ ।

प्रधानमन्त्री दाहालले दिए क्रिकेट टिमलाई बधाई बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश बिहीबार, चैत २, २०७९ ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार ९ रनले विजयी भएको हो ।

नेपालले पायो ३११ रनको बिशाल लक्ष्य बिहीबार, चैत २, २०७९ युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे।

नेपाललाई ललितले दिलाए पहिलो सफलता बिहीबार, चैत २, २०७९ यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन् ।

नेपाल–यूएईबीचको खेल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

यूएईले टस जित्यो, नेपाल बलिङमा बिहीबार, चैत २, २०७९ आईसीसी विश्वकप क्रिकेट लिग—टू अन्तर्गत आजको अन्तिम खेलमा यूएईले टस जितेको छ । अब नेपालले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट रंगशालामा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यूएईविरूद्ध नेपालले पहिले फिल्डिङ गर्ने बिहीबार, चैत २, २०७९ आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको अन्तिम खेलमा नेपालले आज टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । खेल केहीबेरमा सुरु हुँदैछ ।

आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव बिहीबार, चैत २, २०७९ अंक बाँडे नामिबिया र नेपालको समान ३९ अंक हुनेछ । पछिल्लो समय नेपाल उच्च लयमा छ । नेपालले ११ मध्ये १० खेलमा विजय हासिल गरेको छ । जसका कारण छैटौँ स्थानमा रहेको नेपाल एक खेल बाँकी हुँदा चौथो स्थानमा उक्लिएको छ ।