News Griha :: न्यूजगृह
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी

काठमाडौं— प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।

प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराउँदै विजयी भएको हो ।

नेपाललाई विजयी गराउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:५७
Weather Update