News Griha :: न्यूजगृह
लाओससँगको खेलमा नेपालको अग्रता

काठमाडौं— प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेड मार्फत् गोल गरेका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलो रोजाइमा नै मैदान उतारेका छन् ।

football-nepal-team1679491032.jpg

nepal football1679490898.jpg
नेपालका फुटबल खेलाडी अन्तत तामाङ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १८:५४
Weather Update