पेरिस ओलम्पिक छनोट खेल : नेपालको खराब सुरुआत

काठमाडौं— पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा खेल सुरु भएको ६ मिनेट भित्रमै नेपाल भियतनामसँग २–० ले पछि परेको हो ।
पहिलो खेलमा ५–१ ले पराजित भएको नेपालले ओलम्पक छनोटको दोस्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्नेछ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ १८:४२