News Griha :: न्यूजगृह
एसी मिलानसँग नेपोली पराजित
BBC

काठमाडौं—  युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले सिजनको शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए । जुन गोल निर्णायक नै बन्यो । 

मिलान सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ  । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०९:१६
Weather Update