News Griha :: न्यूजगृह
एसीसी क्रिकेट: कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुँदै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।  

कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । 

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०६:४२
Weather Update