काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब भिड्ने छन् भने मुलपानी मैदानमा यूएई र बहराइन भिड्ने छन् ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०६:१९