News Griha :: न्यूजगृह
पानी परेपछि फेरि रोकियो नेपाल र कुवेतको खेल
पानी परेपछि फेरि रोकियो नेपाल र कुवेतको खेल खेल सुुरु हुने वा नहुने अझै टुङ्गो छैन । खेल सुरु नभएको खण्डमा नेपाल स्वतः विजयी हुनेछ । 
करण केसीले लिए ५ विकेट
करण केसीले लिए ५ विकेट
वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु, ४५ ओभरको खेल हुने
वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु, ४५ ओभरको खेल हुने टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । 
पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो
पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला पानी परेको हो । सुरुमा  बिष्फोटक ब्याटिङ गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो । 
एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन: विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल
एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन: विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । अहिले खेल जारी छ ।
‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई
‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए भने महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए ।
घराम्दीमा चन्दा जुटाएर खेलमैदान निर्माण
घराम्दीमा चन्दा जुटाएर खेलमैदान निर्माण खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाख रुपैयाँ सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख रुपैयाँ सहयोग गरेका छन् । 
एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुवेतसँग र यूएई ओमनसँग प्रतिस्पर्धा गर्दै
एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुवेतसँग र यूएई ओमनसँग प्रतिस्पर्धा गर्दै एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवेतसँग भिड्नेछ भने मूलपानी मैदानमा यूएई र ओमन आमनेसामने हुनेछन् । 
एनआरटीसँग पराजित हुँदा थ्रीस्टारले गुमायो अवसर
एनआरटीसँग पराजित हुँदा थ्रीस्टारले गुमायो अवसर राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।
ए डिभिजन लिग : आज दुई खेल हुँदै
ए डिभिजन लिग : आज दुई खेल हुँदै
इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिए म्यानचेस्टर र टोटनहम
इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिए म्यानचेस्टर र टोटनहम इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ ।
Weather Update