एसीसी प्रिमियर कप
करण केसीले लिए ५ विकेट

काठमाडौं— एसीसी प्रिमियर कपको जारी सेमिफाइनल खेलमा नेपालले कुवेतको ६ विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ६ विकेट लिएको हो ।
नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका छन् । अर्को विकेट सोमपाल कामीले लिएका हुन् ।
कुवेतले ८.३ ओभरमा ३७ रन जोडेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १५:२९