News Griha :: न्यूजगृह
नेपालले पायाे जितका लागि ११८ को टार्गेट
नेपालले पायाे जितका लागि ११८ को टार्गेट सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएकाे थियाे ।
नेपाल र यूएई बीचको खेल सुरु
नेपाल र यूएई बीचको खेल सुरु एसीसी प्रिमियर कप फाइनलको नेपाल र यूएईबीचको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण प्रभावित बनेपछि बाँकी खेल मंगलबार सुरु भएको हो । 
ए डिभिजन लिगमा दुई खेल हुँदै 
ए डिभिजन लिगमा दुई खेल हुँदै  शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल भिड्ने छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
लेस्टर सिटी र एभर्टनले अंक बाँडे
लेस्टर सिटी र एभर्टनले अंक बाँडे लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।
एसीसी कप फाइनल : सोमबारको बाँकी खेल हुँदै, दर्शकलाई निःशुल्क प्रवेश
एसीसी कप फाइनल : सोमबारको बाँकी खेल हुँदै, दर्शकलाई निःशुल्क प्रवेश एसीसी प्रिमियम कप क्रिकेटको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः हुँदैन ।  सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल हुन लागेको हो ।
यू–१६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश च्याम्पियन
यू–१६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश च्याम्पियन कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को च्याम्पियन बनेको छ ।
नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, मंगलबार पुनः हुने
नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, मंगलबार पुनः हुने यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।
वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर]
वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर] पछिल्लो पटक पुनः वर्षाका कारण खेल रोकिएको छ । तर वर्षाका बीचमा पनि खेलमैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ । रोकिएको खेल पुनः सुरु हुने आशामा दर्शकहरू छाता ओढेर खेलमैदान आसपासकै क्षेत्रमा ठुलो सङ्ख्यामा जम्मा भएर बसिरहेका छन् ।
वर्षाका कारण पुनः रोकियो एसीसी कप क्रिकेट प्रतियोगिता
वर्षाका कारण पुनः रोकियो एसीसी कप क्रिकेट प्रतियोगिता वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेल प्रभावित भएको हो । खेल सुरु भएको २७.३ ओभरमा खेल रोकिएको हो । 
एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट
एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । 
सुरू भयो वर्षाले रोकिएको नेपाल र यूएईको फाइनल
सुरू भयो वर्षाले रोकिएको नेपाल र यूएईको फाइनल अहिलेसम्म १८ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर यूएईले ७६ रनमात्र जोड्न सकेको छ।
यूएईविरुद्ध नेपालको कसिलो बलिङ 
यूएईविरुद्ध नेपालको कसिलो बलिङ  एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
Weather Update