ए डिभिजन लिगमा बुधबार यी क्लब भिड्दैबुधबार, वैशाख २०, २०८०

पीएसजीले गर्याे मेस्सीलाई निलम्बन बुधबार, वैशाख २०, २०८० फुटबल स्टार लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ ।

प्रधानसेनापति राष्ट्रिय टेनिस वैशाख अन्तिम सातादेखि मंगलबार, वैशाख १९, २०८०

पुलिससँग जावलाखेल स्तब्ध, थ्री स्टार र खुमलटारको बराबरी मंगलबार, वैशाख १९, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लव रेलिगेसन क्षेत्रको नेपाल पुलिससँग स्तब्ध भएको छ ।

राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई मंगलबार, वैशाख १९, २०८० राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यूएईका कप्तान भन्छन्– भाग्यले साथ दिएन, गुल्सनले उत्कृष्ट खेलेपछि नतिजा गुमायौँ मंगलबार, वैशाख १९, २०८० उनले सुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए ।

प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकले दिएको भूमिका निर्वाह गरेँ मंगलबार, वैशाख १९, २०८० अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए ।

उपाधि जितेपछि एसीसी प्रिमियर कपका उत्कृष्ट खेलाडी सन्दीपले के भने ? मंगलबार, वैशाख १९, २०८० नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीविरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताए ।

बलिया राष्ट्रसँग खेल्न पाउनु नेपालको मौका हो : कप्तान पौडेल मंगलबार, वैशाख १९, २०८० अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एसिया कप हुनुपर्ने उनले बताए ।

नेपाली खेलाडीको प्रदर्शनमा प्रशिक्षक देसाई सन्तुष्ट, गरे प्रशंसा मंगलबार, वैशाख १९, २०८० मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए ।

क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता मंगलबार, वैशाख १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा प्रवेश मंगलबार, वैशाख १९, २०८०

नेपालले तीन विकेट गुमायो मंगलबार, वैशाख १९, २०८० नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेल आउट भएका हुन् ।