ए डिभिजन लिगमा आज दुई खेल हुँदैबुधबार, वैशाख २७, २०८०

ए डिभिजन लिगमा संकटाले हरायो सातदोबाटोलाई मंगलबार, वैशाख २६, २०८० शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

ए डिभिजन लिगमा आज तीन खेल हुँदै मंगलबार, वैशाख २६, २०८०

मेस्सीलाई लाउरेस स्पोर्टस् अवार्ड मंगलबार, वैशाख २६, २०८०

अष्ट्रेलियामा सम्मानित भए कराँतेका साग विजेता मन्डेकाजी मंगलबार, वैशाख २६, २०८०

ए डिभिजन लिग : फ्रेन्ड्सकाे सहज जित सोमबार, वैशाख २५, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । सोमबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पुलिससँग रोकियो मनाङ सोमबार, वैशाख २५, २०८० शहीद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले २–२ को बराबरी खेलेका छन् । बराबरीसँग मनाङ १६ खेलमा १४ खेलमा पाँच जित, पाँच बराबरी र ६ हारको नतिजासहित २० अंक जोडेर आठौं स्थानमा छ ।

ए डिभिजन लिगमा १६औं चरणका खेल सुरु सोमबार, वैशाख २५, २०८० शहीद स्मारक ए डिभिजन लिगमा सोमबारदेखि १६औं चरणका खेल सुरु हुँदै छन् ।

एन्फा कार्यसमितिको बैठक बस्दै सोमबार, वैशाख २५, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ ।

एन्फाले बोलायो आकस्मिक बैठक आइतबार, वैशाख २४, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो ।

ए डिभिजन लिगमा कुन–कुन क्बलको हार–जित ? आइतबार, वैशाख २४, २०८० शहीद स्मारक ए डिभिजन लिगमा आइतबार साविक विजेता मच्छिन्द्र क्लबले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

इङ्लिस प्रिमियर लिग : लिभरपुल विजयी, मोहम्मद सालाहको निर्णायक गोल आइतबार, वैशाख २४, २०८० मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल विजयी भएको छ ।

मड्रिड कोपा डेल रेको च्याम्पियन आइतबार, वैशाख २४, २०८० रियल मड्रिड स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल मड्रिड च्याम्पियन बनेको हो ।