News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदै छन् ।

खेल दशरथ रंगशालामा हुने छ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुने छ । 

दशरथ रंगशालामा एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ । जुन खेल ३ बजेबाट सुरु हुने छ ।

यसैगरी ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्ने छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०७:४६
Weather Update