News Griha :: न्यूजगृह
साउदी भ्रमणबारे मेस्सीले मागे माफी
साउदी भ्रमणबारे मेस्सीले मागे माफी पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।  सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।
पोखरामा आजबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु
पोखरामा आजबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
ए डिभिजनमा जावलाखेल खुमलटारसँग ४–२ गोल अन्तरले पराजित
ए डिभिजनमा जावलाखेल खुमलटारसँग ४–२ गोल अन्तरले पराजित राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ ।
टेनिस खेलाडी अभिषेश आईटिएफ वरीयतामा सूचीकृत
टेनिस खेलाडी अभिषेश आईटिएफ वरीयतामा सूचीकृत टेनिस खेलाडी अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आईटिएफ) वरीयताको १ हजार ९ सय ३०औं स्थानमा अटाएका छन् ।
ए डिभिजन : मछिन्द्रले हरायो संकटालाई 
ए डिभिजन : मछिन्द्रले हरायो संकटालाई  काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
भीमनारायण कप २७ वैशाखदेखि 
भीमनारायण कप २७ वैशाखदेखि  धनकुटाको तल्लो टुँडिखेलमा १५औँ शहीद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
नेपाल प्रहरीले गर्‍यो क्रिकेट खेलाडीलाई सम्मान
नेपाल प्रहरीले गर्‍यो क्रिकेट खेलाडीलाई सम्मान नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।
चर्च ब्वाईज ए डिभिजनको दोस्रो स्थानमा, अन्य क्लबकाे के छ स्थिति ?
चर्च ब्वाईज ए डिभिजनको दोस्रो स्थानमा, अन्य क्लबकाे के छ स्थिति ? चर्च ब्वाईज युनाईटेड राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
Weather Update