News Griha :: न्यूजगृह
मनाङको मुख्य प्रशिक्षकमा गुरुङ नियुक्त

काठमाडौं— मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् ।

क्लबले जारी सिजनसहित दुई वर्षका लागि गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नियुक्तिपछि गुरुङले क्लबको प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २०:२३
Weather Update