News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा कुन क्लबको कस्तो प्रदर्शन ?
ए डिभिजन लिगमा कुन क्लबको कस्तो प्रदर्शन ? शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरिन सफल भएको छ ।
खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता
खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रूप दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता भएको छ । 
अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने
अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने  इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पिनयसिप (आईओएफटिसी) को १४औं संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।
युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा रोमा विजयी
युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा रोमा विजयी  युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा इटालियन क्लब रोमाले जित निकालेको छ ।
ए डिभिजन लिग : शुक्रबार ६ क्लब एकआपसमा भिड्दै
ए डिभिजन लिग : शुक्रबार ६ क्लब एकआपसमा भिड्दै शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार ६ वटा क्लब एकआपसमा प्रतिस्पर्धामा उत्रने भएका छन् ।
नेपाल र मलेसियाबीच टी–ट्वान्टी सिरिज हुने
नेपाल र मलेसियाबीच टी–ट्वान्टी सिरिज हुने नेपाल र मलेसियाबीच टी–ट्वान्टी सिरिज हुने भएको छ ।
युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने
युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने इङल्याण्डमा आयोजना हुने युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
ए डिभिजन लिग : जावलाखेल पुनः शीर्ष स्थानमा
ए डिभिजन लिग : जावलाखेल पुनः शीर्ष स्थानमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ । 
ए डिभिजनमा एपीएफसँग आर्मी पराजित
ए डिभिजनमा एपीएफसँग आर्मी पराजित शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जित निकालेको छ ।
युरोपेली च्याम्पियन्स लिगमा मड्रिड र म्यानचेस्टर बराबरीमा  
युरोपेली च्याम्पियन्स लिगमा मड्रिड र म्यानचेस्टर बराबरीमा   रियल मड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्  ।
Weather Update