आईपीएल : कोलकोत्ताविरुद्ध लखनउको रोमाञ्चक जितआइतबार, जेठ ७, २०८०

कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्यायो : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याएको बताएका छन् ।

आईपीएल : राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न सकेन शनिबार, जेठ ६, २०८० जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । उसको १४ अङ्क छ भने पञ्जाबको १२ अङ्क मात्र छ । धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो ।

सरकारले यी रंगशालाको दुई वर्षभित्र स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्टियस्तरको प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौंको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

ए डिभिजन लिग : आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो शुक्रबार, जेठ ५, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

यी दुई क्लब युरोपा लिगको फाइनलमा शुक्रबार, जेठ ५, २०८० स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा पुगेको छ ।

ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा फ्रेण्ड्सलाई हानी बिहीबार, जेठ ४, २०८० साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ ।

राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : मन्त्री लिम्बू बिहीबार, जेठ ४, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राजनीतिक खिचातानीको अवस्थाले गर्दा खेलकुदको विकास नभएको टिप्पणी गरेका छन् ।

बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु बिहीबार, जेठ ४, २०८० मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा बिहीबारदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

ए डिभिजन लिगमा तीन खेल हुँदै बिहीबार, जेठ ४, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

आईपीएल क्रिकेट : दिल्लीसँग पञ्जाब १५ रनले पराजित बिहीबार, जेठ ४, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग पञ्जाब किङ्ग्स १५ रनले पराजित भएको छ ।

भीमनारायण कपको उपाधि प्लानिङ ब्वाइजलाई बुधबार, जेठ ३, २०८० धनकुटामा जारी १५औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । बुधबार भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।

साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालले यी देशसँग सामना गर्ने बुधबार, जेठ ३, २०८० दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १४औं पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।