एनएससी–काभा महिला भलिबल : भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल बुधबार, जेठ १०, २०८०

चेन्नई सुपर किङ्स आईपीएलको फाइनलमा बुधबार, जेठ १०, २०८० चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

एनएससी–काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा मंगलबार, जेठ ९, २०८० बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ए डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो मंगलबार, जेठ ९, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा मंगलबार, जेठ ९, २०८० नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । आगामी असार ३ देखि २४ गतेसम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् ।

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित मंगलबार, जेठ ९, २०८०

एनएससी–काभा महिला भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै मंगलबार, जेठ ९, २०८० एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्दैछ ।

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा सोमबार, जेठ ८, २०८० जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

एनएससी–काभामा नेपालको विजयी सुरुआत सोमबार, जेठ ८, २०८० नेपालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

भलिबल खेललाई राष्ट्रिय खेलकुद घोषणा गरें : प्रधानमन्त्री सोमबार, जेठ ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् ।

ए डिभिजनमा चर्च ब्वाइज र हिमालयनले बराबरी खेले सोमबार, जेठ ८, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो सोमबार, जेठ ८, २०८० एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।

काभा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदै सोमबार, जेठ ८, २०८० एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि नेपालमा सुरु हुँदैछ ।









