खेलाडी स्वरोजगार बन्न चाहे सहुलियत कर्जा उपलब्ध गराइनेसोमबार, जेठ १५, २०८०

भारतलाई महिला भलिबलको उपाधि आइतबार, जेठ १४, २०८० भारतले एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

ए डिभिजनमा आइतबार एनआरटी र मनाङकाे जित आइतबार, जेठ १४, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो आइतबार, जेठ १४, २०८० त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

१९ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको विशेष प्रशिक्षण सुरु गर्न माग आइतबार, जेठ १४, २०८० नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक भएको पनि बताएका छन् ।

पीएसजीलाई फ्रान्सेली लिगको उपाधि आइतबार, जेठ १४, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानको उपाधि जितेको छ ।

आईपीएल फाइनल : चेन्नई र गुजरात खेल्दै आइतबार, जेठ १४, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधिको लागि आइतबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दै छन् ।

सोमबारदेखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने आइतबार, जेठ १४, २०८०

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो, एपीएफसँग जावलाखेल पराजित शनिबार, जेठ १३, २०८०

पाँच पटकको च्याम्पियन मुम्बईलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा शनिबार, जेठ १३, २०८० योसँगै गुजरात लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा पुगेको छ। अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

ए डिभिजन लिगमा पुलिसले खुमलटारलाई सहजै हरायो शुक्रबार, जेठ १२, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जित हासिल गरेको छ ।

काभा महिला भलिबल : भारत फाइनलमा शुक्रबार, जेठ १२, २०८० अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल १४ जेठमा हुनेछ ।

‘ए’ डिभिजन लिगः पुलिस र खुमलटार तथा हिमालयन र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै शुक्रबार, जेठ १२, २०८० दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।