चर्च ब्वाइज पहिलो सिजनमै ‘ए’ लिग च्याम्पियनमंगलबार, जेठ २३, २०८०

एसियन कप छनोट : नेपाल र म्यान्मार भिड्ने मंगलबार, जेठ २३, २०८० नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार मंगलबार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

ए डिभिजन लिगमा मंगलबार चार खेल हुँदै मंगलबार, जेठ २३, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुँदै छन् ।

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै सोमबार, जेठ २२, २०८० आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ ।

एशियन कप : नेपाली महिला फुटबल टोलीकाे बिदाइ आइतबार, जेठ २१, २०८० एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आइतबार बिदाइ गरिएको छ ।
ए डिभिजनमा पुलिसले हरायो मछिन्द्रलाई आइतबार, जेठ २१, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

सन्दीप भोलि दक्षिण अफ्रिका जाने आइतबार, जेठ २१, २०८० जिल्ला अदालत काठमाडौंले आगामी पेशी २९ असारमा सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज आइतबार, जेठ २१, २०८० नेपालले अन्तिम खेलमा मलेसियालाई हराउँदै दुई देशबीचको शृङ्खला कब्जा जमाउन सफल भएको छ । नेपालले पाँच खेलको महिला टी ट्वान्टी आई शृङ्खला ३–२ ले कब्जा जमाएको छ ।

ए डिभिजन लिगमा चार खेल हुँदै आइतबार, जेठ २१, २०८० आइतबार शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चार खेल हुँदै छन् ।

पीएसजीले उचाल्यो लिग वानको उपाधि आइतबार, जेठ २१, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको उपाधि उचालेको छ ।

म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि आइतबार, जेठ २१, २०८० म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

सुनिलको गोलले हारबाट जोगायो थ्री स्टारलाई शनिबार, जेठ २०, २०८० शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत २४ औं चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपीएफसँग १–१ गोलको बराबरी खेल्दै अङ्क खोस्न सफल भएको ।

राष्ट्रिय रिङ रेस्लिङ आज शनिबार, जेठ २०, २०८० प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।