रारामा म्याराथन प्रतियोगिता हुनेशुक्रबार, जेठ १९, २०८०

ए डिभिजन लिगमा तीन खेल हुँदै शुक्रबार, जेठ १९, २०८० शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार तीन खेल हुँदै छन् ।
खेलकुद क्षेत्रका समस्या समाधान गर्न खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बिहीबार, जेठ १८, २०८० खेलााडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्नेलगायका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएको छ ।

ए डिभिजन लिग : फ्रेन्ड्स र हिमालयनले बराबरी खेलेर अंक बाँडे बिहीबार, जेठ १८, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी बिहीबार, जेठ १८, २०८० नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।

ए डिभिजन लिगमा बिहीबार तीन खेल हुँदै बिहीबार, जेठ १८, २०८०

मछिन्द्र दोस्रो स्थानमा उक्लियो, संकटा र थ्री स्टारबीच बराबरी बुधबार, जेठ १७, २०८० शहीद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ३–१ को सहज जित हात पारेको छ ।

भारतमा हुने साफ फुटबल च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा बुधबार, जेठ १७, २०८० १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

ए डिभिजन लिगमा आर्मी पराजित मंगलबार, जेठ १६, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित मंगलबार, जेठ १६, २०८० मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि मंगलबार, जेठ १६, २०८० इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।
ए डिभिजन लिग फुटबलमा खुमलटार विजयी सोमबार, जेठ १५, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने सोमबार, जेठ १५, २०८० सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयक्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।