News Griha :: न्यूजगृह
 म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट
 म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट चेल्सीलाई ४–१ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ ।
एनएससी–काभा महिला भलिबल : कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एनएससी–काभा महिला भलिबल : कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार कजाकस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
एनएससी–काभा महिला भलिबलमा कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
एनएससी–काभा महिला भलिबलमा कीर्गिस्तानले माल्दिभ्सलाई हरायो राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।
ए डिभिजनमा मनाङ र चर्च ब्वाइजले बराबरी खेले, अर्को खेलमा फ्रेन्ड्स विजयी
ए डिभिजनमा मनाङ र चर्च ब्वाइजले बराबरी खेले, अर्को खेलमा फ्रेन्ड्स विजयी राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।
चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकिए
चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकिए सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी बढाउने मौका गुमाएको छ । 
बागमती प्रदेश खेलकुद : भलिबलमा काठमाडौं र चितवनलाई उपाधि 
बागमती प्रदेश खेलकुद : भलिबलमा काठमाडौं र चितवनलाई उपाधि  हेटौँडास्थित हुप्राचौर खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । 
ए डिभिजन लिगमा बिहीबार यी क्लबबीच खेल हुँदै
ए डिभिजन लिगमा बिहीबार यी क्लबबीच खेल हुँदै शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदै छन् ।
इन्टर मिलानलाई कोपा इटालियनको उपाधि
इन्टर मिलानलाई कोपा इटालियनको उपाधि इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ ।
आईपीएलमा लखनउ पराजित, मुम्बई दोस्रो क्वालिफायरमा
आईपीएलमा लखनउ पराजित, मुम्बई दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
एनएससी–काभा महिला भलिबल : नेपाल भारतसँग पराजित
एनएससी–काभा महिला भलिबल : नेपाल भारतसँग पराजित एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ ।
ए डिभिजन लिग : एपीएफले पराजित गर्‍यो संकटालाई
ए डिभिजन लिग : एपीएफले पराजित गर्‍यो संकटालाई शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत समूह विजेता
काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत समूह विजेता घरेलु टोली नेपाललाई हराउँदै जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भारतले समूह ए को विजेता बनेको छ ।
Weather Update