News Griha :: न्यूजगृह
ए डिभिजन लिग : खुमलटार रेलीगेसनमा, चर्च ब्वाईज विजयी 
ए डिभिजन लिग : खुमलटार रेलीगेसनमा, चर्च ब्वाईज विजयी  शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा उपाधि विजेता चर्च ब्वाईज युनाईटेडले सहज जित निकालेको छ ।
शहीद स्मारक ए डिभिजन लिगमा चार खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिगमा चार खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार चार खेलहरू हुँदैछन् ।
नवलपुरलाई गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि 
नवलपुरलाई गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि  गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ ।
महिला फुटबल : नेपालले चीनको सामना गर्ने 
महिला फुटबल : नेपालले चीनको सामना गर्ने  म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो । नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाल चीनलाई हराएर पहिलो जित हासिल गर्न चाहन्छ । 
विश्वकप छनोट अभ्यास : नेपाल र स्कटल्याण्ड भिड्दै
विश्वकप छनोट अभ्यास : नेपाल र स्कटल्याण्ड भिड्दै विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दै छ । खेल मध्याह्न १२ः४५ बजेबाट सुरु हुनेछ ।
मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने
मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने  अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् ।
ए डिभिजन लिगमा मछिन्द्र र एनआरटी क्लब विजयी
ए डिभिजन लिगमा मछिन्द्र र एनआरटी क्लब विजयी राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ ।
ए डिभिजन लिगमा बुधबार तीन खेल हुँदै
ए डिभिजन लिगमा बुधबार तीन खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछ ।
 एसियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित
 एसियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।
Weather Update