News Griha :: न्यूजगृह
पुरुष भलिबल नेसन्स लिगको तालिका सार्वजनिक
पुरुष भलिबल नेसन्स लिगको तालिका सार्वजनिक कीर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल ए एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियासँग खेल्ने भएको छ । 
अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई
अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई कास्की जिल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
प्रथम राइजिङस्टार खुला टेनिसको फाइनलमा अभिलाषा र सुनिरा
प्रथम राइजिङस्टार खुला टेनिसको फाइनलमा अभिलाषा र सुनिरा अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङस्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित 
साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित  साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।
नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित 
नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित  एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार आगमी अगष्ट ३१ देखि सेप्टेम्बर १७ सम्म एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा हुने भएको छ ।
नेपाललाई ओमनले दियो २६८ रनको लक्ष्य
नेपाललाई ओमनले दियो २६८ रनको लक्ष्य आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमनले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।
नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेल ४:४५ देखि सुरु हुँदै
नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेल ४:४५ देखि सुरु हुँदै साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल फिलिपिन्सको रिजल मेमोरियल स्टडियममा नेपाली समय अनुसार अपराह्न ४ः४५ देखि सुरु हुँदै छ । 
इमर्जिङ टिम्स एसिया कप : भारत सँगको खेल वर्षाले रद्द हुँदा नेपाललाई मौका
इमर्जिङ टिम्स एसिया कप : भारत सँगको खेल वर्षाले रद्द हुँदा नेपाललाई मौका  हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले सेमिफाइनलमा उत्रने सम्भावनालाई जीवित राखेको छ । बिहीबारका लागि निर्धारित नेपाल र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपालको लागि यो सम्भावना कायम रहेको हो ।  बर्षाको कारण भारतको ‘ए’ टोलीसँगको खेल रद्द भएपछि नेपालले एक अङ्क बटुलेको छ...
सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ?
सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ? सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेको जस्तो देखिएको बताइन् । 
विश्वकप छनोटमा बिहीबार नेपाल र ओमन भिड्दै
विश्वकप छनोटमा बिहीबार नेपाल र ओमन भिड्दै नेपाल र ओमनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे क्रिकेट मैदानमा हुनेछ ।
महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत भिड्दै
महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत भिड्दै आफ्नो दोस्रो खेलमा नेपालले भारत ए सँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट शुरु हुनेछ । नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’सँग झिनो अन्तरको हार व्यहोरेको थियो ।
Weather Update