यूरोकप–२०२४ को छनोटमा फ्रान्सको लगातार चौथो जितमंगलबार, असार ५, २०८०

विश्वकप छनोट : आज नेपाल र अमेरिकाबीच खेल हुँदै मंगलबार, असार ५, २०८० आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२:४५ बजे सुरु हुँदैछ ।

नेपाल माल्दिभ्सलाई हराउँदै फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार, असार ४, २०८० जितसँगै ४ खेलमा ७ अंक जोड्दै नेपाल शीर्ष स्थानमा, समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा, समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा छन् ।

विश्वकप छनोट क्रिकेट : आज कति बजे कुन–कुन देशबीच खेल हुँदैछ ? सोमबार, असार ४, २०८०

स्पेन नेसन्स लिग च्याम्पियन, गोलरक्षक बने नायक सोमबार, असार ४, २०८० स्पेन यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनको जितमा गोलरक्षक युनाई सिमोन नायक बने ।

बास्केटबल च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा सोमबार, असार ४, २०८० माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

विश्वकप छनोट : नेपाल जिम्बावेसँग पराजित आइतबार, असार ३, २०८० विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य आइतबार, असार ३, २०८०
कुशलको दुर्भाग्य : एक दिवसीयमा दोस्रो शतक बनाउने कीर्तिमान १ रनले खोसियो आइतबार, असार ३, २०८० नेपाल अहिले घरेलु टोली जिम्बावेविरुद्ध ३६ ओभरको खेल चलिरहँदा २ विकेटको खर्चमा १ सय ८७ रन बनाएर खेलिरहेको छ ।

टस हारेको नेपाल जिम्बाबेविरुद्ध ब्याटिङ क्रिजमा आइतबार, असार ३, २०८० जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको हो । खेल नेपाली समयअनुसार १२ : ४५ मा सुरु हुनेछ ।

श्री भगवती क्लब टोखालाई सिन्धुकपको उपाधि आइतबार, असार ३, २०८० नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ ।

आईसीसी विश्वकप छनोटमा नेपाल जिम्बावेसँग खेल्दै आइतबार, असार ३, २०८० आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आइतबारदेखि जिम्बावेमा सुरु हुँदैछ ।

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै शनिबार, असार २, २०८० माल्दिभ्स बास्केटबल संघको आयोजनामाजारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशसँग खेल्दै छ ।