News Griha :: न्यूजगृह
साम्बा इजरायली क्लब एएफसीमा अनुबन्धित
साम्बा इजरायली क्लब एएफसीमा अनुबन्धित इजरायली क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्धन गरिएको जानकारी दिएको हो । योसँगै साम्बा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ९ रनले विजयी भएको हो । 
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य 
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य  हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो । 
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअपमा नेपाल र यूएई भिड्दै 
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअपमा नेपाल र यूएई भिड्दै  नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा हुनेछ । जिम्बावे पुग्नु अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको नेपालले त्यहाँ दुई खेल खेलेको थियो ।
तेस्रो साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो, नेपाल दोस्रो 
तेस्रो साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो, नेपाल दोस्रो  तेस्रो दक्षिण एशियाली योग स्पोर्टस् च्याम्पियनसिपमा ६ स्वर्ण, ८ रजत र ४ काश्य पदक जित्दै भारतले पहिलो स्थान प्राप्त गरेको छ । समान ६ स्वर्ण ३ रजत र ४ काश्य जित्दै नेपालले दोस्रो स्थान हासिल गरेको छ भने १ स्वर्ण ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थानमा रहेको छ ।
मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली सोमबार राति फिलिपिन्स प्रस्थान गर्दै
मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली सोमबार राति फिलिपिन्स प्रस्थान गर्दै साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली सोमबार राति ८ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिलिपिन्स प्रस्थान गर्दैछ । 
एसियाड तयारी : नेपाली बक्सिङ टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक शिव सिंह   
एसियाड तयारी : नेपाली बक्सिङ टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक शिव सिंह    भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल भएका छन् । सिंहले आगामी १९ औ एशियाली खेलकुदको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन । 
जोकोभिचलाई कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि
जोकोभिचलाई कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पेनिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।
उरुग्वेले जित्यो यू–२० विश्वकप उपाधि
उरुग्वेले जित्यो यू–२० विश्वकप उपाधि उरुग्वेले पहिलोपटक फिफा यू–२० विश्वकप उपाधि जितेको छ ।
नेपाली पुरुष फुटबल टोलीको बिदाइ 
नेपाली पुरुष फुटबल टोलीको बिदाइ  साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ ।
च्याम्पियन्स लिगको उपाधि सिटीलाई
च्याम्पियन्स लिगको उपाधि सिटीलाई म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेको छ ।
शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार रेलिगेसनबाट जोगियो
शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार रेलिगेसनबाट जोगियो जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाउन सफल भएका थिए ।
Weather Update